एमाले कार्यदलले माधव नेपाललाई बुझायो १० बुँदे सहमति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले कार्यदलले माधव नेपाललाई बुझायो १० बुँदे सहमति


२९ असार २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलकाले वरिष्ठ नेता माधवकुमार नेपाललाई १० बुँदे सहमति बुझाएको छ ।

मंगलवार कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपाललाई सहमतिपत्र बुझाएका हुन् ।

कार्यदलले आइतबार पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो ।

कार्यदलमा जुटेको सहमतिपत्र सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस