देउवा आज प्रधानमन्त्री बन्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

देउवा आज प्रधानमन्त्री बन्दै


प्रशासन संवाददाता

२९ असार २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । आज साँझ ५ बजे राष्ट्रपतिले उनलाई शपथ ग्रहण गराउने तयार भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

सोमबार सर्वोच्च अदालतले संसद् पुनः स्थापनाको फैसला गर्दै देउवालाई मङ्गलवार साँझ ५ बजेभित्र प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको थियो । सोही बमोजिम देउवा प्रधानमन्त्री बन्ने भएका हुन् ।

देउवा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीमा जुटेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस