पछिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३४२१ जनामा कोरोना...