प्रदेश प्रमुख फेरिन सक्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश प्रमुख फेरिन सक्ने


११ श्रावण २०७८, सोमबार


काठमाडौँ । तीन प्रदेशका प्रदेश प्रमुख फेरिन सक्ने देखिएको छ ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार आज सिंहदरबारमा बसिरहेको मन्त्रिपरिषद बैठकमा गण्डकी, लुम्बिनी र प्रदेश–२ का प्रदेश प्रमुख परिवर्तन हुन सक्ने छ ।

मन्त्रिपरिषद बैठक अहिले पनि जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस