उपत्यकामा १० दिन निषेधाज्ञा थप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपत्यकामा १० दिन निषेधाज्ञा थप


१० श्रावण २०७८, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस