आगामी चैत मसान्तसम्म सबै नेपालीलाई खोप : स्वास्थ्य मन्त्रालय
काठमाडौँ । सरकारले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइने बताएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको आयात, खोप अभियान र स्वास्थ्य पूर्वाधारबारेको विवरण सार्वजनिक गर्दै उक्त...