लुम्बिनी प्रदेशका प्रमुख शेरचनले गरे पदभार ग्रहण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रदेशका प्रमुख शेरचनले गरे पदभार ग्रहण


१५ श्रावण २०७८, शुक्रबार


बुटवल । लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज (शुक्रवार) पदभार ग्रहण गरेका छन् ।

गत मङ्गलवारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । 

शेरचन नियुक्त भएसँगै यादव बिदाइ भएर गएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस