राष्ट्रपति भण्डारीसँग वाणिज्यदूतहरूको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूको सङ्घको नवनिर्वाचित कार्यसमितिले शिष्टाचार भेट गरेको छ । सङ्घका अध्यक्ष लोकमान्य गोल्छाको नेतृत्वमा राष्ट्रपति कार्यालय पुगेको टोलीका सदस्यले सम्बन्धित देशहरूबाट...