लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध आज अविश्वास प्रस्ताव निर्णयार्थ पेस हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध आज अविश्वास प्रस्ताव निर्णयार्थ पेस हुने


२७ श्रावण २०७८, बुधबार


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज प्रदेश सभामा अविश्वासको प्रस्ताव निर्णयार्थ हुने भएको छ ।

आज १ बजे बस्ने विशेष अधिवेशनको बैठकमा प्रस्तावमाथि मत विभाजन र घोषणा हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस