लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध आज अविश्वास प्रस्ताव निर्णयार्थ पेस हुने
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज प्रदेश सभामा अविश्वासको प्रस्ताव निर्णयार्थ हुने भएको छ । आज १ बजे बस्ने विशेष अधिवेशनको बैठकमा प्रस्तावमाथि मत विभाजन र घोषणा हुने...