आज श्वेतपत्र सार्वजनिक हुँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज श्वेतपत्र सार्वजनिक हुँदै


२६ श्रावण २०७८, मंगलबार


काठमाडौँ । सरकारले आज आर्थिक श्वेतपत्र जारी गर्ने भएको छ । मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे यथार्थ चित्र बाहिर ल्याउन श्वेतपत्र जारी गर्न लागिएको हो

अर्थमन्त्री जनार्दन शर्माले मन्त्री नियुक्ति भएलगत्तै श्वेतपत्र जारी गर्ने घोषणा गरेका थिए। 

सम्बन्धित समाचार : पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गरिने

देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो हालतमा छ भन्ने व्यवस्थापिका सांसदलाई जानकारी दिन आज श्वेतपत्र सार्वजनिक हुन लागेको संसद् सचिवालय स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस