निषेधाज्ञाबारे थप निर्णय गर्न उपत्यकाका सीडीओहरूको बैठक आज बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निषेधाज्ञाबारे थप निर्णय गर्न उपत्यकाका सीडीओहरूको बैठक आज बस्दै


२६ श्रावण २०७८, मंगलबार


काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञाबारे थप निर्णय गर्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठक बस्दै छ।

आज अपराह्न ४ बजे काठमाडौँ, ललितपुर र भक्तपुरका सिडिओबीच निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्न लागेको हो ।

उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि भोलि (बुधवार) सकिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस