सभामुख सापकोटा विरुद्ध मुद्दाको सुनुवाइ आज हुँदै
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पेसी आज (बुधबार)का लागि तोकिएको छ । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लागेका सापकोटालाई सभामुख नियुक्त नगर्न...