अल्पमतमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अल्पमतमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य


१५ भाद्र २०७८, मंगलबार


काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

नेकपा एमालेका १२ जना सांसदले एकीकृत समाजवादी पार्टी रोजेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।

११० सदस्यीय प्रदेश सभामा एमाले एक्लैको ५६ सांसद थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस