२४ घण्टामा १,६६४ जनामा संक्रमण, २० जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२४ घण्टामा १,६६४ जनामा संक्रमण, २० जनाको मृत्यु


१५ भाद्र २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १,६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,११७ पीसीआर परीक्षणमा १,५२३ र ३,१०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १६६४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घणमा १७८६ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस