वाग्मती प्रदेशसभा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वाग्मती प्रदेशसभा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजे


१५ भाद्र २०७८, मंगलबार


काठमाडौँ । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस