एमालेको अध्यक्षका लागि योग्य छुः ईश्वर पोखरेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमालेको अध्यक्षका लागि योग्य छुः ईश्वर पोखरेल


१४ भाद्र २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताएका छन् । तर उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने उनले बताए ।

सोमबार पत्रकारसँगको कुराकानीमा उनले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता हुनका लागि आफू योग्य रहेको बताएका हुन् ।

आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार हुनुको कुनै अर्थ नहुने पोखरेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस