बास्कोटाको प्रश्न : एमसिसीमा भाङ खाएर हस्ताक्षर गरेको हो ?
काभ्रे । नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफैले हस्ताक्षर गरेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा के–के छ भनेर सोध्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्। नेकपा एमाले काभ्रेले...