एमसीसी सम्झौता पारित हुन ढिलो भइसक्योः सुमार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमसीसी सम्झौता पारित हुन ढिलो भइसक्योः सुमार


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको बताएकी छन् ।

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भइसकेको बताएकी हुन् ।

उनले एमसीसी सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने पनि बताएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस