कांग्रेसको संस्थापन इतर समूहको सभापतिमा एकमात्र उम्मेदवार तय गर्ने सहमति
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि सभापतिको एकमात्र उम्मेदवार बनाउने विषयमा छलफल गरेको छ । सो समूहका नेताको आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको...