प्रदेशमा भोट नहाली फर्किएपछि कोइरालाले मागे माफी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेशमा भोट नहाली फर्किएपछि कोइरालाले मागे माफी


२० मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश महाधिवेशनमा मतदान नगरेकोमा माफी मागेका छन् ।

कोइरालाले सामाजिक सञ्जाल ट्विटरमार्फत भोट नहालेर आफूले कमजोरी प्रस्तुत गरेको भन्दै माफी मागेका हुन् ।

उनले शनिबार भएको प्रदेश–१ को महाधिवेशनमा भोट हालेका थिएनन् । उनीसहित केन्द्रीय सदस्य बलबहादुर केसी, सुजाता कोइराला र महेश आचार्यले भोट हालेका थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस