प्रकाश सपुतको ‘सकम्बरी’ मा अभावले मान्छेलाई केसम्म गर्न बाध्य बनाउँछ भन्ने सन्देश !
काठमाडौँ । गायक प्रकाश सपुतले ‘सकम्बरी’ बोलको गीत सार्वजनिक गरेका छन् । उक्त गीतमा प्रकाश आफ्नै स्वर, शब्द र सङ्गीत रहेको छ । स्वरमा प्रकाशलाई वर्ता गन्दर्भले साथ दिएकी छन्...