फुर्सद पनि भयो, एउटा मुद्दा म पनि हाल्दिउँ कि क्या हो रविलाई : दीपकराज गिरि « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

फुर्सद पनि भयो, एउटा मुद्दा म पनि हाल्दिउँ कि क्या हो रविलाई : दीपकराज गिरि


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । कलाकार दीपकराज गिरीले रवि लामिछानेलाई मुद्दा हाल्नेहरूप्रति व्यङ्ग्य गरेका छन् ।

गिरीले आफू फुर्सदिलो बनेको बताउँदै रवि लामिछाने विरुद्ध मुद्दा हाल्दिउँ कि क्या हो भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका हुन्।

उनले लेखेका छन्, ‘अलिकति फुर्सद पनि भो, के गर्ने होला ? एउटा मुद्दा म पनि हाल्दिउँ कि क्या हो रवि लामिछानेलाई ।’

Tags :
प्रतिक्रिया दिनुहोस