२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकाश सपुतको ‘सकम्बरी’ मा अभावले मान्छेलाई केसम्म गर्न बाध्य बनाउँछ भन्ने सन्देश !

अ+ अ-

काठमाडौँ । गायक प्रकाश सपुतले ‘सकम्बरी’ बोलको गीत सार्वजनिक गरेका छन् ।

उक्त गीतमा प्रकाश आफ्नै स्वर, शब्द र सङ्गीत रहेको छ । स्वरमा प्रकाशलाई वर्ता गन्दर्भले साथ दिएकी छन् ।

अभावले मान्छेलाई के–के सम्म गराउन बाद्य बनाउँछ भन्ने गीतमा समावेश छ । श्रीमतीले छोरी मात्रै जन्माएको भन्दै बुवाले दोस्रो विवाह गरेपछि बहिनी र आमाको लालन पालनको जिम्मा आफ्नो काँधमा आएपछि एक युवती कसरी अवसर बादीबाट शोषणमा पर्छिन् गीतले भन्न खोजेको छ ।

अर्काको अभावमा खेलेर जिन्दगी बबार्द बनाइदिनेहरू सहरका चोक-चोकमा रहेको यथार्थलाई गीतले चित्रण गरेको छ ।

भिडियोको निर्देशन पनि प्रकाश स्वयमले गरेका हुन् । भिडियोमा प्रकाशसँगै कुसुम शर्मा, सुनील थापालगायत कलाकारको अभिनय रहेको छ ।