विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध पहिले फिल्डिङ गर्दै न्युजिल्यान्ड
काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटको ११ औँ खेलमा न्युजिल्यान्ड र बङ्गलादेश प्रतिस्पर्धा गर्दैछन्। चेन्नईको एमए चिदम्बरम स्टेडियममा न्युजिल्यान्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। न्युजिल्यान्डका कप्तान केन विलियमसनले...