इरानमाथि नेपालको २७४ रनको सानदार जित « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

इरानमाथि नेपालको २७४ रनको सानदार जित


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो सानदार जित निकालेको छ ।

बिहीबार मलेसियाको बांगीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ३५४ रनको लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रन मात्रै बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस