नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता
काठमाडौँ । त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ। नेदरल्याण्ड्सविरुद्धको खेलमा करण केसी ले पहिलो सफलता दिलाएका हुन्। पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित...