नेपाललाई पाँचौँ झट्का, गुलशन झा पनि आउट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाललाई पाँचौँ झट्का, गुलशन झा पनि आउट


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । टी-२० त्रिकोणात्मक सिरिजमा नेपाललाई पाँचौँ झट्का लागेको छ। १२ रन बनाएर गुलशन झा आउट भएका हुन्।

यसअघि कुशल भुर्तेल शून्यमा आउट भएका थिए भने  ६ रन बनाएर आशिफ शेख आउट भए। २४ बलमा कप्तान रोहित पौडेलले ४२ रन बनाएर आउट भए भने

२१ बलमा ३२ रन बनाएर कुशल मल्ल आउट भए। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस