नामिबियासँग नेपाल २० रनले पराजित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नामिबियासँग नेपाल २० रनले पराजित


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नामिबियाले त्रिदेशीय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपालविरुद्ध २० रनको जित निकालेको छ ।

जान निकोल लोफ्टी-इटोलने कीर्तिमानी शतक प्रहार गरे ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र जोड्न सक्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस