राष्ट्रिय बहिरा क्रिकेटमा सुनसरी र मोरङ जिल्ला विजयी
काठमाडौँ । आठौँ राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताअन्तर्गत बुधवार भएको खेलमा सुनसरी र मोरङ जिल्ला विजयी भएका छन् । पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा भएको खेलमा सुनसरीले कास्कीलाई ६ विकेट तथा मोरङले...