१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लियो कर्पोरेट क्रिकेट प्रतियोगिता सुरु

अ+ अ-

लुम्बिनी । लियो क्लब सिद्धार्थनगरको आयोजनामा भैरहवामा लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

भैरहवास्थित सिद्धार्थ रङ्शालाको मैदानमा सुरु भएको वोदी रेडसन आठौँ लियो कर्पोरेट सुपर सिक्स प्रतियोगितामा १२ वटा टिम सहभागी रहेको क्लबले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल द नेक्स्ट एजुकेसन कन्सलटेन्सी बुटवल र फेवा विकास बैंकवीच भएको क्लबका अध्यक्ष गौतम गुप्ताले जानकारी दिनुभयो ।

फेवा गत वर्षको विजेता टिम हो । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताअनुसार आज ६ वटा लिग र एउटा सेमीफाइनल खेल हुने प्रतियोगिता संयोजक अरुण पन्थीले जानकारी दिनुभयो ।

प्रतियोगितामा एभरेस्ट फाइनान्स, फेवा विकास बैंक, जनता बैंक नेपाल, जेके ह्वाइट सिमेन्ट, प्रिमियर इन्सुरेन्स, सिद्धार्थ बैंक, सनराइज बैंक, इन्नोभेटिव डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक, द नेक्स्ट एजुकेसन कन्सलटेन्सी, मेगा बैंक र एबिएस मोटर्सको सहभागिता रहेका छन् ।

वोदी होटल रेडसनको मुख्य प्रायोजन तथा द नेक्स्ट एजुकेसन कन्सलटेन्सीको सह–प्रायोजन र अरू बिभिन्न व्यवसायी, सङ्घसंस्थाको सहयोगमा जारी प्रतियोगिताको वोदी रेडसन होटलका सञ्चालक प्रमोद यादवले उद्घाटन गर्नुभएको क्लबका सचिव रोशन शर्माले जानकारी दिनुभयो ।

विगत सात वर्षदेखि गरिँदै आएको कर्पोरेट प्रतियोगिताले यस क्षेत्रमा रहेको बैंक, कर्पोरेट हाउस र सामाजिक क्षेत्रमा क्रियाशील युवाबीचमा आपसी भाइचारा स्थापित गर्दै सम्बन्ध विकास हुने लियो क्लब अफ सिद्धार्थनगरका अध्यक्ष गुप्ताले उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस