आइटीएफका कार्यकारी निर्देशक लुका नेपालमा
काठमाडौं । अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) का विकास विभागका कार्यकारी निर्देशक लुका सान्टिल्ली बुधबार नेपाल आएका छन् । लुका नेपालको टेनिसस्थिति बारे बुझ्न नेपाल आएका हुन् । बुधबार लुकाले सातदोबाटोस्थित...