१४ औं संस्करणको साफ च्याम्पियनसिप भारतमा हुने
काठमाडौँ । साफ च्याम्पियनसिपको आगामी १४ औं संस्करण भारतमा हुने भएको छ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) कार्यसमितिको मङ्गलवार बसेको भर्चुअल बैठकले यो वर्ष साफ च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय...