नामिबियाविरूद्ध रोहित पौडेलको अर्धसतक « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नामिबियाविरूद्ध रोहित पौडेलको अर्धसतक


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नामिबियाविरूद्ध नेपाली कप्तान रोहित पौडेलले अर्धसतक पुरा गरेका छन्।

४७ बलमा उनले ४ चौका र ३ छक्कासहित अर्धसतक पुरा गरेका हुन्।

३९ रनमा जीवन दान पाएका उनले आफ्नो छैटौँ एक दिवसीय अन्तर्राष्ट्रिय अर्धसतक पुरा गरे।

यसअघि ओपनर कुशल भुर्तेलले पनि अर्धसतक पुरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा २८६ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस