सन्दीपले लिए विकेट « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सन्दीपले लिए विकेट


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।

टियू क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले दोस्रो विकेट लिएको हो।

नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट दिलाएका हुन्। उनले कर्ल विर्केनस्टोकलाई १३ रनमा बोल्ड आउट गराए।

नामिबियाले १५ ओभर चलिरहँदा दुई विकेटको क्षतिमा ५० रन बनाएको छ। यसअघि पहिलो विकेट सोमपाल कामीले लिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस