त्रिदेशीय सिरिजका लागि सन्दीपलाई समेट्दै नेपाली टोलीको घोषणा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

त्रिदेशीय सिरिजका लागि सन्दीपलाई समेट्दै नेपाली टोलीको घोषणा


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । आइसिसी विश्वकप लिग टुका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि टिम घोषणा गरेको हो । 

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाइले सन्दीप लामिछानेलाई समेट्दै टिम घोषणा गरेका हुन् । 

नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस