असईलाई विप्लव जनअदालतको पक्राउ पुर्जी : उपस्थित नभए इन्काउण्टर !
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रहरी विरुद्ध नै ‘पक्राउ पुर्जी’ जारी गरेको छ । नेकपा कैलालीले ‘जनअदालत’को नामबाट राष्ट्रिय अनुसन्धान विभागका सहायक प्रहरी निरीक्षक(असई) भैरव कुँवरको नाममा ‘पक्राउ...