जनप्रतिनिधिहरू : बैठक भत्तादेखि यातायात खर्च -मासिक कति पाउने ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनप्रतिनिधिहरू : बैठक भत्तादेखि यातायात खर्च -मासिक कति पाउने ?


प्रशासन विशेष ब्युरो

१८ श्रावण २०७६, शनिबार


काठमाडौँ । प्रदेश नं. १ सरकारले गाउँ तथा नगर सभाका सदस्यहरूको सुविधा तोकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेश राजपत्रमार्फत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकालगायतका पदाधिकारीहरूले पाउने सेवा सुविधाहरू तोकेको हो ।

जसमा बैठकभत्तादेखि टेलिफोन, खाजा, यातायातलगायत विभिन्न १२ प्रकारमा भत्ताहरू समावेश छन् ।

हेर्नुहोस् कसले कति पाउँछन्

प्रतिक्रिया दिनुहोस