पर्यटन मन्त्री योगेश भट्टराईले लिए सपथ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पर्यटन मन्त्री योगेश भट्टराईले लिए सपथ


१५ श्रावण २०७६, बुधबार


काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हालेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस