योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, चार बजे शपथ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, चार बजे शपथ


१५ श्रावण २०७६, बुधबार


काठमाडौं । नेकपा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई बुधबार पर्यटनमन्त्री नियुक्त गरेका हुन्।

उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ ।

गत फागुन १५ गते तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा ताप्लेजुङमा निधन भएको थियो। अधिकारीको निधनपछि चार महिनादेखि पर्यटन मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्रीले लिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस