गृह मन्त्रालयद्वारा २५ सहसचिव-उपसचिवको सरुवा,को कहाँ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृह मन्त्रालयद्वारा २५ सहसचिव-उपसचिवको सरुवा,को कहाँ?


१३ श्रावण २०७६, सोमबार


काठमाडौं । गृह मन्त्रालयले २५ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ।

गृहले आइतबार उनीहरुको सरुवा गरेको हो । सर्लाहीका प्रजिअ कृष्णबहादुर राउत सुनसरी पुगेका छन् भने इलाका प्रशासन कार्यालय साँखुका मोहनबहादुर जिसीलाई प्रजिअको जिम्मेवारी दिएर सर्लाही पठाइएको छ ।

यस्तै गृह मन्त्रालयबाट ज्ञाननाथ ढकाललाई प्रजिअका रुपमा म्याग्दी सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस