एक साताभित्र छानविन प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई समितिको निर्देशन
काठमाडौं । विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाबारे छानविन गरी एकसाताभित्त प्रतिवेदन वुझाउन संसदको राज्य व्यवस्था समितिले आज गृहमन्त्रीलाई निर्देशन दिएको छ । सोमबार बसेको संसदको राज्य...