विश्वकप क्रिकेट : आजको खेलमा पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विश्वकप क्रिकेट : आजको खेलमा पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा


८ असार २०७६, आइतबार


काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदै छ ।

नेपाली समय अनुसार लर्ड्समा दिउँसो ३ बजेर १५ मिनेटमा दक्षिण अफ्रिका र पाकिस्तानबीचको खेल सुरु हुनेछ ।

पाकिस्तानको टिमबाट सर्फराज अहमदको कप्तानीमा फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद हसनाइन,हसन अली, वाहव रियाज र साहिन शा अफ्रिदीले खेल्नेछन् ।

यस्तै न्युजिल्यान्डबाट कप्तान केन विलियम्स, मार्टिन गुप्टिल, कोलिन मुनरो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशान, कालिन डे ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेन्ट बोल्ट, टिम साउथी, माट हेनरी, लकी फर्गुसन र इश सोधी खेल्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस