विश्वकप क्रिकेट : आज अफगानस्तान र इंग्ल्यान्ड भिड्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विश्वकप क्रिकेट : आज अफगानस्तान र इंग्ल्यान्ड भिड्दै


३ असार २०७६, मंगलबार


काठमाडौं । विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र अफगानस्तानबीच प्रतिस्प्रधा हुने भएको छ । म्यानचेस्टरमा नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुने खेलमा इंग्ल्यान्ड र अफगानस्तान प्रतिस्पर्धा गर्ने छन् ।

इंग्ल्यान्डका तर्फबाट कप्ताना इओन मार्गन, जोनी बैरस्टोव, टोम कुरान, पलयाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जो स बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसनले खेल्ने छन् ।

यस्तै अफगानस्तानको टिममा कप्तान गल्बादिन नाइब, अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हकिद हसन, हस्मात उल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, माहम्मद नावी, माहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रन, नोर अली जद्रान, रहमत शाह, राशिद खान र शमिउल्लाह शिनवारी छन् ।

प्रतिक्रिया दिनुहोस