नगरसभाका लागि दुई दिन सार्वजनिक विदा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नगरसभाका लागि दुई दिन सार्वजनिक विदा


९ असार २०७६, सोमबार


काठमाडौँ । सूर्य विनायक नगरपालिकाले नगरसभाको तयारी र व्यवस्थापनका लागि भन्दै दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यही असार ९ गते हुन गईरहेको नगरपालिकाको पाँचौ नगरसभाको तयारीको लागि भन्दै नगरपालिका, वडा कार्यालयहरु र नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरुमा असार ९ र १० गते सार्वजनिक विदा दिएको हो ।

हेर्नुहोस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस