नेपालमा नागरिकता बितरण : समस्या र समाधान
१. नागरिकता के हो ?कुनै पनि राज्यमा वा राष्ट्रमा बसोबास गर्ने बालिग व्यक्तिलाई राज्यका तर्फबाट प्रदान गरिने परिचयको प्रमाणपत्र नै नागरिकता हो। नागरिकताको प्रमाणपत्रले व्यक्तिको राज्यसँगको सम्बन्ध निर्धारण गर्नुका साथै...