सङ्घीय राजस्व नीति तर्जुमा गरिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सङ्घीय राजस्व नीति तर्जुमा गरिने


प्रशासन विशेष ब्युरो

१५ जेष्ठ २०७४, सोमबार


सरकारले सङ्घीय वित्त संरचनालाई सुदृढ र सबल बनाउँदै समृद्ध अर्थतन्त्र निर्माणका लागि सङ्घीय राजस्व नीति तर्जुमा गर्ने भएको छ। व्यवस्थापिका–संसद्मा आव २०७४-०७५ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सङ्घीय वित्त सुदृढीकरणका लागि सङ्घीय राजस्व नीति तर्जुमा गर्ने घोषणा गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस