एफपिओसम्बन्धी सम्झौता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एफपिओसम्बन्धी सम्झौता


२८ बैशाख २०७४, बिहिबार


काठमाडौँ । नागरिक लगानी कोष र एनएमबी बैंकबीच फर्दर पब्लिक इस्यु (एफपिओ) सम्बन्धी सम्झौता भएको छ ।

बैंकको एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता सेयर निष्काशन गर्ने सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरे । प्रति सेयर मूल्य एक सयमा प्रिमियम मूल्य थप गरी सेयर निष्काशन गरिने पनि सम्झौतामा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस