दार्चुलाको महाकाली नगरको मेयरमा एमालेका नरसिंह चैसिर निर्वाचित
काठमाडौँ । दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेका नरसिंह चैसिर निर्वाचित भएका छन् । उनले ५ हजार १३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हंसराज भट्टले ३ हजार...