ललितपुर महानगर अपडेट : चिरिबाबु हरिकृष्णभन्दा ७७ मतले अघि « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ललितपुर महानगर अपडेट : चिरिबाबु हरिकृष्णभन्दा ७७ मतले अघि


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । ललितपुर महानगरपालिक मा काँग्रेस उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

प्रारम्भिक रिपोर्टअनुसार उनले तीन सय मत गणना हुँदा १५५ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ७८ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस